शान्ति समाज म्याग्दीको सभापतिमा पत्रकार गौतम चयन

विकल्प न्यूज/बेनी मंसिर ७ गते ।   मानवअधिकार तथा शान्ति समाज म्याग्दी शाखाको सन्तोष गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सोमबार बेनीमा सम्पन्न १९औं वार्षिक साधारणसभा तथा ११औं जिल्ला अधिवेशनले शाखाको उपसभापतिमा हरिप्रसाद पौडेल, सचिबमा मुकुन्दप्रसाद आचार्य, कोषाध्यक्षमा बिष्णुप्रसाद आचार्य र सहसचिबमा बिष्णु गौतम सापकोटालाई चयन गरेको छ । सदस्यहरुमा नवराज रिजाल, सकुन्तला सापकोटा … Continue reading शान्ति समाज म्याग्दीको सभापतिमा पत्रकार गौतम चयन